नेपालगञ्ज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । अनेरास्ववियु बाँकेले राष्ट्र र राष्ट्रियता विषयक बाँके जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो । खुला वक्तृत्वकला प्रतियोगिता…