नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–४ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी मोहम्मद सफिक बेहनाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. एक लाख ५१ हजार…